बिरालो र मुसो

Nursery Rhymes
बिरालो र मुसो
म्याउँ म्याउँ बिरालो हेर कस्तो फुर्तिलो! चूँ चूँ गर्छ मुसो दुलोभित्र लुक्यो। खाउँला म दूध र भात थापेर मेरा साना हात। खेलाउँला म त नयाँ बल नाच्दै गाउँदै हिँडौँ ल!